नियोजन
ना. [सं.]
- नियन्त्रण; गर्भधारणविरुद्ध गरिने व्यवधान; निरोध।
- कुनै काममा तलब वा पारिश्रमिक पाउने गरी खटाउने काम; नियुक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)