निरंश

वि. [सं.]

  1. अंशबाट ठगिएको; अंश नपाउने; अंश नछुट्ट्याइएको।
  2. अंशविहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)