निर्

उप. [सं.]

  1. शब्द वा धातुका अगिल्तिर लागेर विभिन्न अर्थ बुझाउने उपसर्ग 'निस्'-को अजन्त वर्ण अथवा घोष व्यञ्जनभन्दा पूर्व रहँदाको रूप (जस्तो- निरवयव, निरस्त्र, निर्दोष, निर्वाण इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)