निरग्नि

वि. [सं.]

  1. वैदिक धर्मअनुसार अग्निहोत्र नगर्ने; अग्निहोत्र यज्ञ गर्न छाडेको।
  2. अवैदिक; वेदविरोधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)