निरङ्कुश

वि. [सं.]

  1. कुनै प्रकारको अङ्कुश वा नियन्त्रण नभएको; बन्धनहीन; छाडा; स्वेच्छाचारी।
  2. कुनै नियम वा संविधानको अधीनमा नरही आफ्नै हुकुमलाई सर्वोपरि कानुन गराउने (शासक)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)