निरपवाद
वि. [सं.]
- कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष।
- सबै क्षेत्रमा समान रूपले लागु हुने।
- सबैद्वारा स्वीकृत; सर्वमान्य।
- अपवाद नभएको; अपवादविहीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)