निरपेक्ष
वि. [सं.]
- कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने।
- कुनै चासो नराखिएको; उपेक्षित।
- असम्बन्धित; सम्बन्धदेखि मुक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)