निरभिमानवि. [सं.]अभिमान नभएको; घमन्ड नगर्ने।उदार प्रकृति भएको; स्वच्छ।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निर बिरालो निरभिमानी