निर बिरालो
ना. [सं. नीर-बिडाल]
- मुसाको जस्तो थुतुनु हुने, निलो रङको जङ्गली बिरालो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. नीर-बिडाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)