निरर्गल
वि. [सं.]
- आग्लो नलागेको।
- नछेकेको; कुनै किसिमको प्रतिबन्ध नलागेको।
- गति नरोकिएको; स्वच्छन्द।
- निर्विघ्न।
- नियन्त्रणविहीन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)