निरर्थ

वि. [सं.]

  1. मतलब नभएको; सरोकार नभएको।
  2. अर्थहीन; अर्थ नलाग्ने; निरर्थक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)