निरर्थक

वि. [सं.]

  1. विनामतलबको; अर्थ नभएको; निरर्थ।
  2. वास्ता नभएको; निष्प्रयोजन।
  3. बेकम्मा।
  4. छन्दोभङ्ग नगराउन अर्थ नआउने शब्दहरूको प्रयोग गर्दा हुने काव्यदोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)