निरवकाश

वि. [सं.]

  1. अवकाश नभएको; समय दिन नसक्ने।
  2. बेफुर्सद; व्यस्त।
  3. फुर्सदको अभाव; व्यस्तता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)