निरवच्छिन्न
वि. [सं.]
- सिलसिला नटुटेको; क्रम नबिग्रेको; निरन्तर; अविच्छिन्न।
- लगातार भइरहने; बराबर।
- लगातार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)