निरवधि

वि. [सं.]

  1. कुनै अवधि नभएको; टुङ्गोमा नपुगिने; सीमाहीन; अपार।
  2. म्याद नतोकिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)