निरस्त

वि. [सं.]

  1. फ्याँकिएको; फालिएको।
  2. त्याग गरिएको; त्यक्त।
  3. हटाइएको; निकालिएको।
  4. नभएको; रहित।
  5. नष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)