निरस्त्र

वि. [सं.]

  1. अस्त्रहीन; हतियार नभएको।
  2. युद्धमा हतियार खोसिएको वा हतियारविहीन गराइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)