निरस्त्रीकरण
ना.
- अस्त्रहीन पार्ने काम; हतियार हटाउने काम।
- कुनै देशमा रहे-भएका हतियार कम गर्ने अन्तर्राष्ट्रिय अभियान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)