निरस्त्रीकरण सन्धि

ना.

  1. भयानक अस्त्रको निर्माणमा रोक लगाउने वा कमी ल्याउने उद्देश्यले प्रतिद्वन्द्वी राष्ट्रहरूका बिच हुने सन्धि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)