निराकरण

ना. [सं.]

  1. हटाउने काम; निकाल्ने काम।
  2. प्रतिवाद; खण्डन।
  3. समाधान; हटाउने उपाय।
  4. भए- देखिएका गल्ती वा कमीलाई पुनर्विचार गरी सच्याउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)