निराकाङ्क्ष/निराकाङ्क्षी
वि. [सं.]
- आकाङ्क्षा नराख्ने; इच्छा नभएको।
- वैरागी; विरक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)