निराकुलवि. [सं.]आकुल नभएको; विचलित नभएको; नआत्तिएको।धीर; शान्त।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निराकार निराकृत