निराकार

वि. [सं.]

  1. आकार नभएको; रूप नभएको।
  2. ब्रह्म; ईश्वर।
  3. आकाश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)