निरातङ्क
वि. [सं.]
- त्रास नभएको; डर नभएको; निडर।
- निरोगी; स्वस्थ।
- आतङ्कित नहुने; नआत्तिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)