निरादर

वि. [सं.]

  1. आदर नभएको; सम्मान नभएको; आदररहित।
  2. अपमानजनक।
  3. अपमान; अनादर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)