निरामय

वि. [सं.]

  1. रोग नभएको; निरोगी; स्वस्थ।
  2. निर्दोष; निर्मल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)