निरापद्
वि. [सं.]
- कुनै आपद् नभएको; आपत्तिरहित।
- निर्विघ्न; सुरक्षित।
- कुनै आपत्ति नपरीकनै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)