निरालम्ब

वि. [सं.]

  1. समात्ने कुनै आधार नभएको; निराधार; आधारहीन।
  2. ब्रह्मा; ईश्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)