निरालस/निरालस्य

वि. [सं.]

  1. आलस्य नभएको; अल्छी नगर्ने; जाँगरी।
  2. सक्रिय; संलग्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)