निरावरण

वि. [सं.]

  1. आवरण नभएको; ढकनी नभएको; खुला।
  2. नाङ्गो; निर्वाङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)