निराला

वि. [सं. निरालाप]

  1. अकथनीय; अवर्णनीय।
  2. कथनहीन; आलापहीन।
  3. मान्छेको ध्वनि नसुनिने (ठाउँ)।
  4. अनौठो; आफ्नै ढङ्गको।
  5. उस्तै किसिमको अरू कुनै नभएको।
  6. अपूर्व; विलक्षण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)