निराशवि. [सं.]आशा नभएको; हताश।मन खुम्चेको; ओइलाएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निरावृत्त निराशा