निराशा
ना. [सं.]
- आशाको अभाव; आस मार्ने कार्य।
- कुनै भौतिक चाहनाबाट निवृत्त हुने काम; वैराग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)