निराशावाद

ना.

  1. षड्यन्त्रपूर्ण र धोकेबाज संसारमा उच्च आकाङ्क्षा पूर्ति हुने आशा राख्नु व्यर्थ छ भन्ने किसिमको भौतिक मत; जीवन र जगत्देखि विरक्त भएर अँगालिने विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)