निराशाजनक

वि.

  1. आशा नभएको; निराशा पैदा गर्ने; निराशा गराउने (कुरा, काम, अवस्था आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)