निराश्रय

वि. [सं.]

  1. कतै कहीँ पनि आश्रय नभएको; आधारहीन।
  2. निमुखा; असहाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)