निराश्रित

वि. [सं.]

  1. आश्रय नभएको; सहारा नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)