निराहार

वि. [सं.]

  1. कुनै वस्तु पनि नखाएको; भोको।
  2. धार्मिक पर्वहरूमा अन्न र फलफूलसम्म पनि नखाएको; पूर्ण व्रत बसेको।
  3. कुनै खाद्य वस्तु पनि नखाइने प्रक्रिया; अनशन; धार्मिक व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)