निरीक्षक

वि. [सं.]

  1. रेखदेख गर्ने, निरीक्षण गर्ने।
  2. परीक्षा लिने काममा अनियमितता हुनुबाट रोक्ने; परीक्षा कार्यलाई निष्पक्ष सम्पन्न गराउने।
  3. प्रहरीको एक दर्जा; इन्स्पेक्टर।
  4. निरीक्षणकर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)