निरीक्षण
ना. [सं.]
- हेरचाह; रेखदेख।
- जाँच; परीक्षण।
- कुनै काम ठिकसँग भए-नभएको जाँचबुझ गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)