निरुत्तरित

वि.

  1. निरुत्तर रहेको; उत्तर नदिइएको; उत्तर दिन बाँकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)