निरुत्साह
वि. [सं.]
- उत्साह नभएको; केही गरौँ भन्ने उमेद नभएको; हतोत्साह।
- उत्साहको अभाव; निष्क्रियता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)