निरुद्ध

वि. [सं.]

  1. रोकिएको; अवरुद्ध।
  2. बाधा पुर्‍याइएको; प्रतिबन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)