निरुद्देश्य

वि. [सं.]

  1. कुनै परिणामको आशा नभएको; उद्देश्य नभएको; लक्ष्यहीन; उद्देश्यविहीन।
  2. कामना नभएको; निष्काम।
  3. अव्यावहारिक; मतिभ्रान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)