निरुद्यमी

वि.

  1. नयाँनयाँ कामधन्दामा सरिक नहुने; उद्योग नगर्ने; अनुद्योगी।
  2. अल्छी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)