निरुद्योग

वि. [सं.]

  1. उद्योग नगर्ने; निरुद्यम।
  2. अल्छी।
  3. उद्योगको अभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)