निरुपद्रव

वि. [सं.]

  1. बिघ्न नभएको; उपद्रवहीन; निर्विघ्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)