निरुपपत्ति

वि. [सं.]

  1. दह्रो प्रमाण नभएको; उपपत्ति नभएको।
  2. अव्युत्पन्न; व्युत्पत्तिरहित।
  3. सिद्ध गर्न नसकिने; अप्रमाणित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)