निरुपम

वि. [सं.]

  1. दाँज्न नसकिने; उपमा नभएको; अनुपम; बेजोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)