निरूपक

वि. [सं.]

  1. तोक्ने; निरूपण गर्ने।
  2. निर्णायक; प्रतिपादक।
  3. निरूपण वा निर्णय गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)